Faculty of Management

Tribhuvan University

01-4332718, 01-4330818, 01-5907927 (Thesis)
Staff Login

View Notice Go Back

Title: वी.वी.एस. कार्यक्रमको प्रथम वर्षको परिमार्जित पाठ्यक्रम

Description:

त्रि.वि. व्यवस्थापन संकाय अन्तर्गत संचालित वी.वी.एस. कार्यक्रमको प्रथम वर्षको पाठ्यक्रम यसै शैक्षिक सत्र (२०७६।०७७) देखि लागु हुने गरी परिमार्जन गरिएको हुँदा सोही अनुसार अध्यन अद्यापन गर्नु गराउनु हुन सबै क्याम्पस।कलेजहरुको लागी यो सूचना प्रकाशित गरिएको छ । परिमार्जित पाठ्यक्रम यहि व्यवसाइट को syllabus section मा राखिएको छ ।